ढाका टोपी दिवस; एस.ओ.एस


ढाका टोपी दिवस



अग्रेजी पात्रो अनुसार सन् २०१७ को विदाइ र सन् २०१८ नयाँ वर्षको सुरुवादी दिन मनाइरहँदा नेपाल तथा विदेशमा बस्ने थुप्रै नेपाली युवायुवतीले नेपाली टोपी दिवस मनाएका छन् ।
ढाकाटोपीलाई नेपालीको पहिचानको रुपमा लिइन्छ । नेपालीको पहिचान र राष्ट्रियता झल्काउने हिसाबले बर्षौ देखि प्रचलनमा रहेको टोपीलाई विगत ४ वर्ष देखि विशेष दिन जनवरी १ मा टोपी दिवसको रुपमा मनाउँदै आएको छ ।
उत्सव,उमंग,माया यी चिज आफैमा पूर्ण छन् । अग्रेजी नयाँ वर्षले नेपाली युवायुवतिमा पनि नयाँ उत्सव थपेको पछिल्लो समयमा प्रसस्त देख्न पाइन्छ । पछिल्लो पटक अग्रेजी नयाँ वर्षका दिन आफ्नो नेपाली पहिरन साथ नेपाली पन र पहिचानका साथ मनाएको टोपी दिवसले सुनमा सुगन्ध थपेको छ । नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि आफ्नो नयाँ वर्ष सँगै नेपाली टोपी महत्व, भाव बुझि आत्मियता बढ्दै अग्रेजी नयाँ वर्ष र नेपाली टोपी दिवस मनाएका छन् ।
                                                                                        -सपना पोख्रेल


एस.ओ.एस गण्डकिमा पनि केहि वर्ष देखि यो दिवस ११ र १२ का विद्याथिले मनाउन थालेका छन् ।यो परम्परा कायम राख्नने उनिहरुको भनाइ थियो ।


तस्विरहरु













Share this

Related Posts

Previous
Next Post »

:)
:(
hihi
:-)
:D
=D
:-d
;(
;-(
@-)
:P
:o
:>)
(o)
:p
:-?
(p)
:-s
(m)
8-)
:-t
:-b
b-(
:-#
=p~
$-)
(y)
(f)
x-)
(k)
(h)
cheer